Project Updates – Feedback of Aarambha Group
आ.व. २०७७/०७८ को चाैथो त्रैमासिक प्रतिवेदन

Fourth Quarter Report 2077-78

२०७८/०३/२१_प्रेस नोट

20780321_PRESS NOTE

 

२०७८/०२/०६ प्रेस विज्ञप्ति

आ.व.-२०७७।७८-को-तेस्रो-त्रैमासिक-प्रतिवेदन

आ.व.-२०७७।७८-को-तेस्रो-त्रैमासिक-प्रतिवेदन

आ.व. २०७७।७८ को दोश्रो त्रैमासिक प्रतिवेदन

आ.व. २०७७।७८ को दोश्रो त्रैमासिक प्रतिवेदन

आ.व. २०७७।७८ को प्रथम त्रैमासिक प्रतिवेदन

आ.व. २०७७।७८ को प्रथम त्रैमासिक प्रतिवेदन

आ.व. २०७६।७७ को अन्तिम त्रैमासिक प्रतिवेदन

आ.व. २०७६।७७ को अन्तिम त्रैमासिक प्रतिवेदन

आ.व. २०७६/७७ को दोश्रो त्रैमासिक वित्तिय प्रतिवेदन

आ.व. २०७६/७७ को दोश्रो त्रैमासिक वित्तिय प्रतिवेदन 

आ. व. २०७६।७७ को प्रथम त्रैमासिक प्रतिवेदन

आ. व. २०७६।७७ को प्रथम त्रैमासिक प्रतिवेदन

माथिल्लाे पेनस्टक जाने पहुँच मार्गमा पर्ने सुरुङ्गकाे ब्रेक थ्रु सम्पन्न ।

आयोजनाको माथिल्लो पेनस्टक (Vertical Shaft) र सर्ज साफ्टासम्म पुग्नको लागि यस सुरुङमार्ग निर्माण भएको हो । गत २०७४ असार १० शनिबार यस यस सुरुङमार्ग ब्रेक थ्रु भएको हो । आयोजनाले ठाडो सुरुङ मार्ग करिब ४ महिना अघिबाट निर्माण सुरु गरेको हो । यस सुरुङको लम्वाई ११० मिटर रहेको छ । आयोजनाले निर्माण गरेको यो दोस्रो सुरुङमार्ग हो ।